Logo
५ आश्विन २०८१, शनिबार
(May 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सगरमाथाको फोहोर ओसारेर परीक्षण भइरहेछ विश्वकै ठूलो ड्रोन

सगरमाथा क्षेत्रको फोहोर ओसारेर विश्वकै ठूलो ढुवानी ड्रोनको परीक्षण भइरहेको छ । हाल पासाङ ल्हामु खुम्बु गाउँपालिकाले चिनियाँ कम्पनी डिजेआईलाई ड्रोनमार्फत फोहोर ढुवानीको अनुमति दिएको हो । गाउँपालिका अध्यक्ष मिङ्मा

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२० वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो ।

भाजपाको चुनावी रणनीति बुझ्न नेपालका नेताहरु दिल्लीमा

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन् । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणमा नेपाली कांग्रेस, नेकपा एमाले,

उच्च गर्मीले बुटवलका विद्यालय २ दिन बन्द

बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने

धादिङको थाक्रे गाउँपालिका गैरीखर्कमा घर जल्दा दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको

उत्पादन र रोजगारीमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीमा केन्द्रित रहेर बजेट निर्माण भइरहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आशा जगाउने खालको बजेट

पशुपतिमा विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क

 पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा

डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई गोदावरी नगरपालिकाले ५/५ लाख दिने

ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा आगलागी

१९ वैशाख, धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको

‘बोक्सीको घर’ पाइरेसी भएपछि कानूनी उपचार खोज्ने ओएसआरको चेतावनी

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ सामाजिक संजालमा पाइरेसी भएको भन्दै यसको डिजिटल पार्टनर कम्पनी ओएसआरले कानूनी उपचारमा जाने चेतावनी दिएको छ । संस्थाले विज्ञप्ति जारी गर्दै फिल्मका केही अंश पाइरेसी

सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा आगलागी हुँदा ११० घरगोठ जलेर नष्ट

सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका वडानम्बर ४ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको जिल्ला