Logo
६ आश्विन २०८१, आईतबार
(May 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सिन्धुली-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुँदै

 तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै मंगलबारको प्रमुख दलका शीर्ष नेताको महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र देखाए । कांग्रेसले रवि लामिछाने

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो (तस्वीरहरू)

२६ वैशाख, काठमाडौं । आमाको मुख हेर्ने दिन, काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ । आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर

डेढ अर्ब लगानीमा यस्तो बन्दैछ भाटभटेनी सुपर मार्केट मुख्यालय

नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले आफ्नो सुरुवाती शाखा (मुख्यालय) पूर्वाधारमा व्यापक परिवर्तन गर्न लागेको छ । भाटभटेनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले ४० वर्षअघि ३५

विवाहपछि एलिना : ‘म त बुहारी हो है भनेर भित्रभित्रै डर पस्दोरहेछ’

काठमाडौं । यसै महिना विवाह गरेकी गायिका एलिना चौहान र विष्णु सापकोटा यतिबेला वैवाहिक जीवनको आनन्द उठाइरहेका छन् । घुमघाम र तीर्थव्रतमा पनि उनीहरु सक्रिय देखिन्छन् । मिडियालाई अन्तर्वार्ता दिन

सभामुखलाई रवि लामिछानेको पत्र : संसदमा यथासक्य छिटो बोल्न पाऊँ

२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसदको आकस्मिक, शून्य

मैले सदनमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका छन् । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी

नारायणगढ – बुटवल सडक कालोपत्र गर्न ‘हटमिक्स प्लान्ट’ जडान

२५ वैशाख, नवलपरासी । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ

संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ । मंगलबार सभामुख देवराज घिमिरेले

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो : लामिछाने

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् । रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने

दैलेख बजारमा आगलागी

२५ वैशाख, काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो

रुसी सेनामा भएका नेपाली ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएका छन् । बालुवाटारमा मंगलबार रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका