Logo
६ आश्विन २०८१, आईतबार
(May 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

नेताहरूसँग छुट्टाछुट्टै छलफलमा सभामुख

२८ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउन सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन् । अधिवेशनको पहिलो दिन नै प्रतिनिधि सभामा अवरोध हुन नदिन सभामुखले पहल जारी

संसदीय समिति बनाएको भोलिपल्ट कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ : ओली

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन्

अमेरिका पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक, ३ जना पक्राउ

२८ वैशाख, काठमाडौं । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

२८ वैशाख, काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान

कांग्रेसको तयारी : रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

२८ वैशाख, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच

कांग्रेसले सांसदहरूलाई बाँड्यो रवि लामिछाने जोडिएको सुप्रिम सहकारीको अभियोग पत्र

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको बुटवलस्थित सुप्रिम सहकारीको अभियोग पत्र बाँडेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दल बैठकमा

अब हुन्डाइको गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)

अब नेपालमै हुन्डाइ गाडीको एसेम्बल हुने भएको छ। त्यसका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनले शुक्रबारदेखि हुन्डाई मोटर एसेम्बल गर्न सुरू गरेको हो। त्यसका लागि लक्ष्म मोटरले नवलपरासीमा

रामेछापमा डढेलोले ४ हजार पाँच सय हेक्टर वन सखाप

२८ वैशाख, रामेछाप । एक महिनामा रामेछापका ८ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा

कोशी, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

२८ वैशाख, काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।