Logo
६ आश्विन २०८१, आईतबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

वडा सदस्यबाट प्रधानाध्यापक कुटिए

१ जेठ, लमही । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् । उनको आँखा, टाउको र हातमा चोट

आज सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुँदै

१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा

काठमाडौं सुकेधारामा शव भेटियो

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो । अहिले मुचुल्का

नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिन कांग्रेस सहमत

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम

कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको आग्रह नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । उनी आज (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् । मेयर बालेनसँग उनका

विश्वासको मत पाएपछि कोशीका मुख्यमन्त्रीले भने : यो हप्ताभित्र सरकार विस्तार गर्छौं

३१ वैशाख, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि उनले पत्रकारहरुसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार

माधव नेपालको प्रतिवेदन : सत्ता गठबन्धन फेरिन सक्छ

३१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् । सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना, तापक्रम पनि बढ्ने

३१ वैशाख, काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा

सदनको गतिरोध अन्त्य गर्न आज सघन छलफल हुन्छ : प्रधानमन्त्री

३१ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि आज दलहरूबीच सघन छलफल हुने बताएका छन् । पूर्वी चितवनका कार्यकर्तासँगको भेटमा सोमबार प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक

दल विभाजनविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट

३१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका

वर्षाका कारण मुग्लिन – पोखरा सडक हिलाम्य

३१ वैशाख, दमौली (तनहुँ) । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन्