Logo
६ आश्विन २०८१, आईतबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

१ जेठ, काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट लगायत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम

मोरङमा गोली हानेर प्रहरीले लागूऔषध कारोबारीलाई समात्यो

२८ वैशाख, काठमाडौं । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि

खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव

१ जेठ, काठमाडौं । सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने विकल्प अघि सारेको छ । नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा

२ हजार ९४० मेगावाट पुग्यो विद्युत् जडित क्षमता, ९८ प्रतिशतको घरमा बिजुली

१ जेठ, काठमाडौं । नेपालमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो

सगरमाथामा दुई मंगोलियन आरोही बेपत्ता

१ जेठ, काठमाडौं । सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार

सभामुखसँग रास्वपाको अडान : संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्छ

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

१ जेठ, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको

मन्त्रिपरिषद्‌बाट १६औं पञ्चवर्षीय योजना पारित

१ जेठ, काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा

संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल (तस्विरहरु)

१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत

बानेश्वर-बबरमहल बाटोमा अब फल्चा बस बिसौनी

१ जेठ, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २ वटा बस बिसौनी बनेका छन् ।

गिरीबन्धुको फैसला कांग्रेसले संसदमा उठाउने

१ जेठ, काठमाडौं । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ । कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे