Logo
६ आश्विन २०८१, आईतबार
(May 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सशस्त्र प्रहरीको गोदाममा आगलागी : गृहको छानबिनले औंल्यायो कमजोरी

२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा एक महिनाअघि भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरवाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

२ जेठ, चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव

कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह

२ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस)सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई

पर्यटकीय गन्तव्य प्रोफाइल बनाइने

१ जेठ, काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका

पहाडमा टाकुरा पर्यटन विकास गर्ने सरकारको घोषणा

१ जेठ, काठमाडौं । सरकारले तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी

बन्द भएका उद्योग चलाउने सरकारको रटान

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा समेत बन्द उद्योग चलाउने नीतिलाई पुनः दोहोर्‍याएको छ । सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त बैठकमा

जग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानुन संशोधन हुने

१ जेठ, काठमाडौं । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक

दुई वर्षभित्र खोरेत रोग उन्मूलन घोषणा

१ जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत

सरकारले खाद्य प्रशोधन उद्योग खोल्ने

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग खोल्ने घोषणा गरेको छ । कृषिलाई व्यावसायीकरण तथा चक्लाबन्दी गरी

सरकारको नीति तथा कार्यक्रम : ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने

१ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने बताएको छ । संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाइने

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा