Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

एक वर्षको जेल सजाय पाएका सांसद केसी एक दिनमै रिहा

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार

बैंङ्किङ कसुर विधेयक पारित, चेक अनादरमा ४ वर्षसम्म कैद हुने

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ। १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमवार प्रतिनिधि सभा अन्तर्गतको

अहिले हामी प्रतिपक्षमा छौं, पूर्वप्रधानमन्त्रीले केही गर्न सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदी किनारका बस्ती हटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आफूहरुले सरकारलाई दबाब बढाइरहेको बताएका छन् । यसबारे उत्पन्न परिस्थितिबारे आयोजित अन्तरक्रियामा बोल्दै

शेयर बजार २६ सय बिन्दुमा झर्‍यो, सबै समूहमा गिरावट

काठमाडौं । शेयर बजार २७ सयको बिन्दुबाट तल झरेको छ । सोमबार बजार ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा अडिएको छ । यसदिन ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको

जनता मात्र होइन भगवान पनि पीडित हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले उपत्यकाका नदी आसपासमा २० मिटर जमिन छाड्नुपर्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दा जनतामात्र नभई भगवान् समेत पीडित हुने बताएका छन् । सोमबार उपत्यका सडक विस्तार

प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र

२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम

आजको मन्त्रिपरिषदले चित्रलेखा यादवलाई राजदूतमा सिफारिस गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ।  परराष्ट्रमन्त्री डाक्टर आरजु

सिंहदरबारका कर्मचारी कामै छाडेर शेयर कारोबारमा लागेपछि रोक्न अख्तियारको पत्र

काठमाडौ । सिंहदरबारभित्र शेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको छ । सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर शेयर कारोबारमा व्यस्त हुने

रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका

१० वटा सामुदायिक स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

२४ भदौ, काठमाडौं । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको

केन्यामा आगलागीबाट विद्यालयका १७ बालबालिकाको मृत्युपछि छानविनको निर्देशन

केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानविन गर्न आदेश दिएका छन्। आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका

अबदेखि राजदूत नियुक्तिलाई समावेशी बनाएरै छाड्छौँ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन्। सोमवारको संसदीय सुनुवाई समितिको बैठकमा उनले यस्तो बताएकी हुन्। समितिको बैठकमा सांसदहरुले सरकारले विभिन्न १७ देशका लागि गरेको