Logo
६ आश्विन २०८१, आईतबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

इरानमा राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिनको राष्ट्रिय शोक घोषणा

८ जेठ, काठमाडौं । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री

गण्डकी प्रदेश सरकारको वैधानिकताविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

८ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलले

थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

८ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२

संसदमा भइरहेका घटनाहरू सुखद् छैनन् : माधव नेपाल

८ जेठ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दुv;द भएको बताएका छन् । जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मन्त्रालयमा मंगलबार बिहान ९ बजेदेखि बसिरहेको हो। ‘सहकारीको बचत अपचलन, दुरुपयोग

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दियो, १३ जना घाइते

८ जेठ, काठमाडौं । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई चितवनको पुरानो

पशुपतिको भेटी चोरीमा संलग्नले भने- कोषाध्यक्षले चोर्न अह्राए

८ जेठ, काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन् । कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको ती कर्मचारीको

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते

७ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१

सभामुखलाई धनराज गुरुङको पत्र : गृहमन्त्रीलाई संसदको अवहेलनामा कारबाही होस्

७ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन

सत्ता पक्षमा बहुमतको दम्भ देखियो : कांग्रेस

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको

प्रचण्डलाई लेखकको प्रतिप्रश्न : कांग्रेसले तपाईंलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ?

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएको छ । विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि