Logo
६ आश्विन २०८१, आईतबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

आरजु र रास्वपा सांसद मनिषबीच भनाभन

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ । संघीय संसद भवनको बैठक हलमा जाने क्रममा

कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ : ओली

८ जेठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान

कांग्रेसले संसदमा उठायो कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीको विषय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय संसद बैठकमा उठाएको छ। मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए।

नीति तथा कार्यक्रममाथि छलफल संसदमा जेष्ठ ११ गतेहुने

८ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ११ जेठमा छलफल हुने भएको छ । सहकारीको वचत रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै कांग्रेससहितका विपक्षी दलले

देउवा र गगन थापामाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।

संसद्‌मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलको नाराबाजी (तस्वीरहरू)

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेससहित विपक्षी दलका सांसदहरूले संसदीय छानबिन समिति गठन गर,

नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए

प्रमुख सचेतकहरुसँग सभामुखको छलफल जारी

८ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल जारी छ । प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन्

काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी प्रहरीको नियन्त्रणमा

८ जेठ, काठमाडौं । काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । घाँटीमा धारिलो हतियारले काटेको र अनुहार

कानुनमन्त्री गिरी भन्छन् – कार्यादेश अर्को बैठकमा टुंगिनसक्छ

८ जेठ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुले छलफल सहमति उन्मुख भएको दाबी गरेका छन् ।

२० वर्षपछि पूर्वमन्त्री जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै

८ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । न्यायाधीशहरु