Logo
६ आश्विन २०८१, आईतबार
(May 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

गाडीले ठक्कर दिंदा ललितपुरको ग्वार्कोमा एक जनाको मृत्यु

१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन्

आज २५६८ ‍औं बुद्ध जयन्ती मनाइँदै

आज २५६८ ‍औं बुद्ध जयन्ती मनाइँदै छ। देशभरका बौद्ध स्तुपहरूमा बौद्ध धर्मावलम्बीहरूको भीड छ। स्तुपमा पुगेर बुद्धको पुजा गर्ने, आराधना र प्रवचन गरी बुद्धप्रति भक्तिभाव प्रकट गरिन्छ। गौतम बुद्धको जन्मस्थल

चुरे दोहनको समस्या सुनाउन २५ दिन हिँडेर काठमाडौं आइपुगे मधेशवासी

१० जेठ, काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ । उनीहरु वैशाख १७ देखि निरन्तर

सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

९ जेठ, जनकपुरधाम । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३

गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने

९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको

प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

९ जेठ, काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्‍यले सृजना गरेको त्राससँग

सिरोहिया पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभियो रास्वपा

९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काभ्रेमा दम्पतीको हत्या, छुट्टा-छुट्टै कोठामा भेटियो शव

९ जेठ, काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको पाइएको प्रहरीले जनाएको

डान्सिङ स्टार्स नेपालकी विजेता छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की विजेता तथा कलाकार छिरिङ शेर्पाले मंगलबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले चुचुरोमा हिमालय टेलिभिजनको झण्डा पनि गाडेकी छन्

मनीषाले दिइन् बेलायती प्रधानमन्त्रीलाई सगरमाथा क्षेत्रमा पदयात्राको निम्तो

काठमाडौं । संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन् । सिरिजमा उनले मल्लिका जानको चरित्र निर्वाह गरेकी छन् । स्ट्रिमिङ सुरु भएयता यसको विश्वब्यापी चर्चा छ

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार