Logo
६ आश्विन २०८१, आईतबार
(May 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

अब ‘एक्सन’ गर्न मन छ : जसिता गुरुङ

पछिल्लो समय अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबिचको प्रेमबारे मिडियामा ‘गसिप’ बन्ने गरेको छ । जसिता भने आफूहरू एकअर्काको ‘राम्रो साथी’मात्र रहेको बताउँछिन् । उनले आफू ‘रिल’मा अनमोल केसीको

नेपाल प्रहरीले कुशलतापूर्वक दायित्व निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री

११ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औं समूहको दीक्षान्त

भीरमा मह काढेको दृश्य खिच्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

११ जेठ, म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन्

एमाले चितवनको ११औं जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने

११, जेठ, चितवन । जेठ १२ गतेदेखि १४ गतेसम्म हुने नेकपा (एमाले)चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जनाएको छ । ७६१ प्रतिनिधि सहभागी हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न

२१ दिनभित्र निवेदन फारम बुझाउन मिटरब्याज पीडितलाई आयोगको आग्रह

काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले

कार्यदलको बैठक सिंहदरबारमा सुरु

१० जेठ, काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सुरु भएको छ । बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु

सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै

१० जेठ, काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

१० जेठ, धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना

सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन : ओली

१० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै

शेखर कोइरालाको प्रश्‍न : दुईवटा पासपोर्ट भएका गृहमन्त्रीलाई कानुन लाग्दैन ?

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राचीन कपिलवस्तुको राजधानी रहेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस

धनुषाको क्रसर उद्योगमा एकजनाको शव भेटियो, अर्का एकजना घाइते

१० जेठ, जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय