Logo
७ आश्विन २०८१, सोमबार
(May 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन (तस्वीरहरू)

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र

सदनको गतिरोध खुलाउन प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन

१४ जेठ, काठमाडौं । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले

नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २३ जना घाइते

१४ जेठ, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते

सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

१४ जेठ, जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ । दोस्रो पटक गत शुक्रबार थप

सत्तापक्ष र विपक्षको संयुक्त बैठक बालुवाटारमा

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष

आज सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँ । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी

कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको

डा. भोला रिजाललाई पुरस्कार दिने गीतकार संघको निर्णयप्रति पूर्वअध्यक्ष मुकारुङको आपत्ति

काठमाडौं । गीतकार संघ नेपालले प्रदान गर्न लागेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विवादमा परेको छ । संस्थाका पूर्वअध्यक्ष शुभ मुकारुङले पत्र लेख्दै ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८०’ गीतकार

न्युरोडमा महानगरले सडक तोडफोड गरेको यातायातमन्त्री महासेठको आरोप

१३ जेठ, काठमाडौं । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो ।

गृहमन्त्रीको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन (तस्वीरहरु)

१३ जेठ, पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका

बजेट पेश गर्ने दिनसम्म संसद खुल्ने प्रचण्डको विश्वास

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा जारी अवरोध १५ जेठसम्म हट्ने विश्वास व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू केही दिनदेखि राजनीतिक

मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको