२ असाउन, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् । शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक
काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रधानमन्त्री निवास
१ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी बलका तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । मंगलबार
काठमाडौँ – निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको राजीनामा स्वीकृत भएको हो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को
१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् ।
१ साउन, काठमाडौं । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको
काठमाडौं, १ साउन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री देउवालाई भेट्नको लागि राजदूतको टोली सिंहदरबारस्थित् मन्त्रालय पुगेको
काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन सरकारलाई बाहिर नै बसेर सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । आज (मंगलबार)
१ साउन, काठमाडौं। १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आजदेखि लागू हुने
१ साउन, काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७
काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभूति गर्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। सोमबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएको
काठमाडौँ – सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने भएको छ। सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो