Logo
२८ कार्तिक २०८१, बुधबार
(October 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

काठमाडौं महानगरले तोक्यो फूल बेच्न ४६ ठाउँ, प्लाष्टिकका फूल निषेध

काठमाडौं, कार्तिक १३ । काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्नका लागि ४६ ठाउँ तोकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्लास्टिकका फूल बिक्री निषेध गरिएको जानकारी दिँदै

आजदेखि यमपञ्चक सुरु, भाइटीकाको उत्तम साइत कति बजे?

काठमाडौं, कार्तिक १३ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि

सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले दोषी देखिए आफ्नै

राज्य व्यवस्था समितिमा गृहमन्त्रीको जवाफ : अनुसन्धानमा मुख हेरिन्न, तथ्य-प्रमाण हेरिन्छ

१२ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई

अख्तियार प्रमुखलाई माओवादी सांसद्को प्रश्न: मीनबहादुले दिएको एमालेको दाने जग्गा भ्रष्टाचार हो कि होइन् ?

काठमाडौं । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाको विषय संसद्मा समितिमा पनि पुगेको छ । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा

अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग

रवि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन होस् : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताएकी छन् । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेको मुद्दा र

अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अख्तियार एन संशोधन विधेयक सरकारको प्राथमिकता  रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका हुन्

नीतिगत भ्रष्टाचारबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएको भन्दै राज्य व्यवस्था समितिलाई ध्यानाकर्षण

काठमाडौँ । संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार सम्बन्धी विधेयकमा छलफल भइरहँदा नीतिगत भ्रष्टाचारका विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको भन्दै ध्यानाकर्षण गराएको छ। अधिवक्ता राजु चापागाईँले सङ्घीय संसद्को

बझाङमा जीप दुर्घटना, चारजना घाइते

चैनपुर (बझाङ), १२ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी, १२ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

१२ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी