Logo
२ मंसिर २०८१, आईतबार
(July 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

गृह मन्त्रालयले बनाएको कार्यदल पुग्यो सिमलताल घटनास्थल

चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्। बुधबार बिहान गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल चितवनको सिमलताल पुगेका हुन्। उनीहरूले

सभापति शेरबहादुर देउवाले गरे नेपाल महिला संघ भवन शिलान्यास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको धापासीमा नेपाल महिला संघको भवन शिलान्यास गरेका छन्। बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले धापासीस्थित मंगलानगरमा संघको भवन शिलान्यास गरेको अध्यक्ष उषा रावत मिश्रले जानकारी दिइन्।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौं,२ साउन । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ ।

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्छु : प्रधानमन्त्री ओली

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित

लोक सेवाको कार्यतालिका सार्वजनिक : विभिन्न सेवा र समूहको पदपूर्ति गर्न

काठमाडौँ । लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया

सुनको मूल्य तोलामा १ लाख ५० हजार नजिक

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर

त्रिविमा २०७७ सालदेखि स्थगित उपप्रध्यापकको परीक्षा भदौमा हुँदै

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५

कृषि मन्त्रालयको प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ ।  १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री

प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । भेटबारे

गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

२ साउन, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको

न्युरोडमा फुटपाथ विस्तारको काम पुनःसुरु (तस्वीरहरु)

२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।