Logo
७ आश्विन २०८१, सोमबार
(June 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा छलफल

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

१८ जेठ, काठमाडौं । विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर

काठमाडौं महानगरपालिकाले भन्यो– सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिनू

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ । महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा

रिडी–तम्घास सडकखण्ड आजदेखि १६ असारसम्म दिनहुँ १२ घण्टा बन्द हुने

१८ जेठ, गुल्मी । आजदेखि रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द गरिएको छ । स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भइरहेकाले सडक बन्द गर्न गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना

नेपालगन्ज र धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघ्यो, अझै केही दिन बढ्ने

नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४।१ र नेपालगन्जमा ४४।२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो।

धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे

१७ जेठ, धनगढी । सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ । माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै

‘छक्कापञ्जा ५’को छायांकन आजदेखि, वर्षा सिवाकोटी शीर्ष अभिनेत्री

काठमाडौं । ‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४

देशभक्ति मर्दै गएको हो कि भन्ने चिन्ता छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमाधान मेलाले सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग पुर्‍याउने बताएका छन् । विराटनगरबाट आजदेखि सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा उनले यस्तो

माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

१७ जेठ, काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी

निर्यातभन्दा भारतबाट नेपालमा बढी बिजुली आयात

१७ जेठ, काठमाडौं । नेपालले यस वर्ष निर्यातभन्दा बढी मूल्यको बिजुली आयात गर्नुपरेको छ । हिउँदमा नेपालले आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ । नेपाल विद्युत् प्राधिकरणका

टिचिङभित्रै मापदण्डविपरीत औषधि पसल, महानगरले लगायो ताला

१७ जेठ,काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ । काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो