Logo
७ आश्विन २०८१, सोमबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

विश्वप्रकाशले संसदमा भने–‘बालेनले न्यूरोडमा गर्न लागेको काम ठिक छ, काम गर्न देउ’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सङ्घ सरकार

काठमाडौँ महानगरको एक निर्णयले १९ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको निर्णयले शैक्षिक सत्र २०८१ मा १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शैक्षिक सत्र २०८१ मा पछिल्ल्लो अपडेटअनुसार १९ हजार

दक्षिणकाली दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुल्याे

काठमाडौँ । बुधबार साँझ काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युरुष र महिलाको सनाखत भएको छ । दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुलेको

‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने मुल नारा

ललितपुर । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने मुल नाराको साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाई गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागी नगर

एमाले सुनसरी अध्यक्षको भारतमा मृत्यु

२४ जेठ, विराटनगर । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको

छात्रवृत्ति विवरण नबुझाउने संस्थागत स्कुल बन्द सूचीमा राख्ने काठमाडौं महानगरको चेतावनी

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न सूचना जारी गरेको छ । तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचमीमा राख्ने चेतावनीसमेत

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

२४ जेठ, काठमाडौं । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वत: लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको

दक्षिणकालीको केराबारी खोंचमा २ जना मृत फेला

२४ जेठ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो

मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ। मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्।

कार्यकर्तालाई प्रचण्डको प्रश्न : अर्को लिडर खोज्ने मन छ र ?

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै केही वर्ष पार्टीको नेतृत्व नछाड्ने प्रष्ट संकेत गरेका छन् । माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले नेतृत्वको पक्षमा उभिन समेत नेता

घुस मागेको विषयमा छानबिन गर्न अख्तियारले बोलायो सुवोधकुमार कर्णलाई

२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यापारिक घरानाका सदस्यसँग घुस मागेको विषयमा छानबिन गर्न नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका तत्कालीन सदस्य सुवोधकुमार कर्णलाई बोलाएको छ । अख्तियारले