Logo
७ आश्विन २०८१, सोमबार
(June 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

महानगरले बन्द गर्यो रत्नराज्य माध्यामिक विद्यालयले भाडामा लगाएका सटर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द

बागमती नदी महोत्सव आयोजना हुँदै

काठमाडाैँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि

प्रधानमन्त्री दाहालसँग भारतीय नवनियुक्त विदेशमन्त्री एस जयशङ्करको भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध

भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

२८ जेठ, काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका

राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने

२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको

प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध अदालतमा मुद्दा

२८ जेठ, पोखरा । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण,

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको

मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

काक्रेविहार (सुर्खेत) ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित

गर्मीको असर : बिहान १०: ३० भित्रै पठनपाठन सक्न वीरगञ्ज महानगरपालिकाको निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ ।  महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित

क्रिकेटर सन्दीपले विश्वकप खेल्ने, दुई म्याचका लागि वेस्ट इन्डिज पुगे

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछाने टी २० विश्वकप खेल्ने भएका छन् ।  वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचका लागि सन्दीप  सोमबार वेस्ट इन्डिज पुगिसकेको क्यानले जनाएकाो छ । अमेरिकाले भिसा

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय समकक्षी मोदीसँग भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको

पटिहानीमा १ करोड २० लाख लागतमा तयार भयो स्टोन पार्क

२७ जेठ, चितवन । पश्चिम चितवनको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको पटिहानीमा स्टोन पार्क सञ्चालनमा आएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा १८ कट्ठा जमिनमा पार्क निर्माण गरिएको