Logo
७ आश्विन २०८१, सोमबार
(June 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

वाणिज्य बैंकहरूले घटाए ब्याजदर

३२ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् ।

भत्ता नपाएको भन्दै संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित

३२ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको लगायत ११ बुँदे माग राखेर उनीहरु आन्दोलित भएका हुन् । शुक्रबार

नियन्त्रित र व्यवस्थितरुपमा टिकटक खोल्न सांसद शाहको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ देखि

काठमाडाैँ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख

ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

३२ जेठ, विराटनगर । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर

सामाजिक सुरक्षा भत्ताबारे पञ्जीकरणको अधुरो सूचनाले ज्येष्ठ नागरिकलाई सास्ती

३२ जेठ, गुल्मी । सरकारले साउन १ गतेदेखि पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने नीति ल्याएको छ । पहिलो चरणमा सुगम मानिएका र तत्कालै

कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा खस्यो, घाइते २० मध्ये पाँच जना गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख

ओलीले भने– डेडिकेटेड लाइनमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन तलमाथि हुँदैन

३१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बारे गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोग प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताएका छन् । बिहीबार उद्योगीहरूसँगको छलफलमा ओलीले यस्तो

जसपा महाधिवेशन : अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

काठमाडौँ । जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले  शपथ ग्रहण गरेका छन् ।  एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् ।

असार १५ गतेसम्म सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने लघुवित्त पीडितको चेतावनी

काठमाडौँ । सरकारले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलन गर्ने जनाएको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले

कानुनी व्यवस्था अनुसार दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध हुँदैनः मन्त्री शर्मा

काठमाडाैँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ । सिंहदरबारमा बिहिबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार