Logo
७ आश्विन २०८१, सोमबार
(June 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

प्रतिनिधि सभा बैठकमा आज सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्ने

२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक-२०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलका साथै सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा

त्रिपालकाण्डमा मुछिएका पूर्वसचिव सिंह योजना आयोगको सदस्यमा नियुक्त

२ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा पूर्वसचिव डा. रमेश प्रसाद सिंह नियुक्त भएका छन् । गत जेठ २४ गतेको मन्त्रिपरिषद बैठकबाट सिंह योजना आयोगको सदस्यमा नियुक्त भएका हुन्

विपद् व्यवस्थापनका लागि माओवादी केन्द्रले तोक्यो सातै प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको छ । प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न केन्द्रीय विपद्

पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )

३२ जेठ, काठमाडौं । तराई-मधेशमा पानी माग्दै बानेश्वरको बीच सडकमा रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् । चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै

लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

३२ जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त

नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु, कावासोती नगरपालिकामा तोडफोड

३२ जेठ, चितवन । नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा तेस्रोपटक डा. तिलकराम आचार्य

३२ जेठ, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो ।

हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ : पर्यटनमन्त्री

३२ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम

ठूला पूर्वाधार बन्दा केही नभएको भन्ने भाष्य गलत सावित हुँदैछ : प्रधानमन्त्री

३२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको

४०० केभी क्षमताको तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालनमा

३२ जेठ, काठमाडौं । ४०० केभी क्षमताको तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार आयोजित एक कार्यक्रमका बीच सबस्टेसन उद्घाटन गरेका हुन् । नेपाल

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

  काठमाडौँ । बालबालिका विरुद्ध हुने हिंसा र श्रम शोषण विरुद्ध पछिल्लो एक महिना देखि काठमाडौं महानगरले विशेष अपरेसन चलाईरहेको छ । महानगरका मेयर बालेन्द्र शाह ( बालेन ) को विशेष सक्रियतामा सुरु

फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा कार चालकको मृत्यु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का