Logo
७ आश्विन २०८१, सोमबार
(June 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याउँछौं’

२ असार, काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् । श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौं परिवार विस्थापित

२ असार, फुङ्लिङ । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौं परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति

राष्ट्रपति फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् ।  प्रधानमन्त्रीले नागरिक

ट्यांकर चालकहरु आन्दोलनमा, उपत्यकामा पेट्रोलियम पदार्थ वितरण प्रभावित

काठमाडौं । सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका छन् । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनु पर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनु पर्ने

श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक भएर ९४ करोड २३ लाख घोटाला, गोकर्णको फ्ल्याटबाट पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् तेजविक्रम थापा । उनी २०६० सालदेखि अहिलेसम्म सो सहकारीको अध्यक्ष हुन् । कृषि विकास बहुउद्देश्यीयमा व्यवस्थापक थिइन्,

कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड

डिजिटल प्रविधिमा स्तरोन्नति गर्न मनकामना केबुलकार ५० दिन बन्द हुने

२ असार, मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा

राज्यव्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्री लामिछानेको बहिष्कारपछि बैठक नै स्थगित

काठमाडौँ । आइतबार बिहान सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा अचम्मको दृश्य देखियो । बिहान ८ बजेका लागि बोलाइएको बैठकको विषय थियो– ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र

कांग्रेस र एमालेका वडाध्यक्षलाई बालेनले भने– पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनुस्

२ असार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् । आज तय भएको नगरसभा कांग्रेस र

चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री

२ असार, सिराहा । प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौं चुरे संरक्षण

पाल्पामा जीप दुर्घटना, ९ जना घाइते

२ पाल्पा, असार । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर  निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४

कृषि विकास सहकारी घोटालमा संलग्नहरू पक्राउ

२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई