Logo
१ मंसिर २०८१, शनिबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब

२७०० नजिक पुग्यो सेयर बजार, सवा १७ अर्बको कारोबार

१५ साउन, काठमाडौं । मंगलबार सेयर बजार २७०० अंकनजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा

प्रधानमन्त्रीले सचिवहरुलाई भने : सिग्नेचर गर्दा फसिन्न, काम गर्ने र नगर्ने छुट्याइन्छ

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने बताएका छन् । मंगलबार सिंहदबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिंदै ओलीले ढुक्कले

२ वर्ष पुग्न एक हप्ता अगाडि नै राजीनामा दिन्छु : प्रधानमन्त्री

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् । कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै

मन्त्री र सचिवहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली (तस्विरहरु)

काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री सचिवहरुसँग छलफल गरिरहेका छन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल गरेका थिए । छलफलमा सचिवहरूले आ – आफ्नो मन्त्रालयको

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त हुनु भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक

केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

१५ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री, (तस्बिरहरू )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक मंगलबार बसेको छ । आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो ।बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ, १५ साउन । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्ररउपकेन्द्र, प्रसारण

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछ गर्ने

काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको  छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

१५ साउन, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध

स्थानीय तहमा अदालत गठन गर्ने संविधान कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । स्थानीय तहमा स्थानीय अदालत र मध्यस्थता अदालत गठन गर्न सङ्घीय सरकार र स्थानीय तहको नाममा  परमादेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ