Logo
८ आश्विन २०८१, मंगलबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

दुग्ध किसानको प्रदर्शन जारी

६ असार, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले

संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफलमा विनानिश्कर्ष सकियो

काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच सङ्घीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विनानिश्कर्ष सकिएको छ । सभामुख देवराज घिमिरेको निवासमा

शुक्रबारदेखि मेलम्ची खानेपानी वितरण बन्द हुने

काठमाडाैँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

काठमाडाैँ । प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरु पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर

दुधको भुक्तानी माग्दै प्रदर्शन गरेका किसानहरू नियन्त्रणमा (तस्बिरहरू)

दुधको भुक्तानी माग गर्दै प्रदर्शनमा उत्रिएका किसानहरूलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो लैनचौरबाट किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। किसानहरूलाई बुधबार बिहान पनि सोही ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

कक्षा १२ को परीक्षा दिएर बसेकाले पनि एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने

५ असार, काठमाडौं । अबदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा

टेलिकमको प्रबन्ध निर्देशक पदमा १७ जनाको आवेदन

५ असार, काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । अन्तिम म्याद

वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले १० बुँदे

कवाडी व्यवसायीद्वारा आज पनि प्रदर्शन

काठमाडौँ ।  कवाडी व्यवसायीहरूले बुधबार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि

गायिका मधु क्षेत्रीले सामाजिक सञ्जालमा पोखिन् श्रीमान‍्ले दिएको पिडा

काठमाडौँ । गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको सार्वजनिक गरेकी हुन् । पहिलो बिहेलाई टुंग्याएर

संसदभित्रै प्रहरी मृत फेला घटना : प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हाने

५ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले

दूधको बक्यौता भुक्तानी माग्दै किसान फेरि आन्दोलित

५ असार, काठमाडौं । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध