Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

अवरूद्ध डुम्रे-बेसीसहर सडक एकतर्फी खुल्यो

सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे-बेसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ। आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मेघनाथ

पहिरोले डुम्रे–बेँसीसहर सडक फेरि अवरुद्ध

९ असार, लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा फेरि डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला

टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

९ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ । अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

काठमाडाैँ । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको पार्टीले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

संसद्का कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सङ्घीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका विषयमा सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा

सहकारीसम्बन्धी छानबिन समितिको कार्यविधि तयार : लामिछानेसँग पनि सोधपुछ गर्न सक्ने !

सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि तयार पारेको छ। गत असार २ गते उक्त कार्यविधि पारितसमेत भइसकेको छ। प्रतिनिधि सभाले गत जेठ

२२ नम्बर वडाले न्यूरोडको बिरुवा उखेलेर रेलिङ काट्यो

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाको न्यूरोडको फुटपाथमा रहेको विरुवा २२ नम्बर वडाले उखेलेको छ । वडाध्यक्ष चिनकाजी श्रेष्ठसहितको रोहबरमा विरुवा उखेलेर रेलिङ काटेका हुन् । न्यूरोडको फुटपाथमा रहेको विरुवा

नेकपा एमालेको योग कार्यक्रम, तस्बिरमा हेर्नुहोस् ओलीको योग

काठमाडौँ । नेकपा एमालेले योग कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एमालेले काठमाडौँमा योग कार्यक्रम गरेको हो । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले योग गरेका

डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालकका अनुसार क्षतिको पूर्ण विवरण

मेलम्ची तत्काल बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

७ असार, काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी

प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

७ असार, काठमाडौं । पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५