Logo
२८ कार्तिक २०८१, बुधबार
(October 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी

काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन

नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा

राजमार्गमा स्थानीय तहको पटके असुली रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय राजमार्गमा स्थानीय तहले गर्दै आएका ‘पटके असुली’ रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको

बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्।

तनहुँमा उत्पादित सयपत्री कतार निर्यात

आँबुखैरेनी गाउँपालिका- १ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ। पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका १५० किलो सयपत्री दोहा पठाइएको हो। याञ्चोकटारका महिलालाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ। समूहकी अध्यक्ष

२२ सयले बढेर सुन तोलाको १ लाख ७० हजार ७ सय

आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो। अघिल्लो

एकाबिहानै राजधानीमा काग सम्मेलन सम्पन्न, कलाकार दुलालले भेला गराए सयौँ काग

काठमाडौँ । काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले  विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै, यस्तो छ काग पूजा गर्नुको कारण

काठमाडौं, १४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री

काठमाडौं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु

नेपाल–बंगलादेशबीच फुटबल भिडन्त : टिकट लिन सर्वसधारणको विहानै देखि लामो लाइन

काठमाडौं, कार्तिक १४ । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच आज हुने फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै, उपाधि जित्नेमा दुवै टोली विश्वस्त

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । खेलका लागि टीम तयार रहेको नेपाल