Logo
८ आश्विन २०८१, मंगलबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री

१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । मंगलबार

वैदेशिक रोजगार विभागको विज्ञापन द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन

११ असार, काठमाडौ‌ं । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान

मकवानपुरमा जंगली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु

११ असार, हेटौंडा । जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको मृत्यु भएको छ । विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका

रुबी खानलाई गृहमन्त्री लामिछानेले जुस पिलाएर तोडाए अनसन

काठमाडाैँ । निर्मला कुर्मी र सुमदरानी थारुको मृत्यलाई लिएर विभिन्न मागसहित अनसनरत रुबी खान नेतृत्वको समूहसँग गृहमन्त्री रवि लामिछानेले वार्ता गरेका छन् । अनसनरत खानसँग अस्पतालमै पुगेर वार्ता गरेका लामिछानेले

जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग संवाद भइरहेको छः गृहमन्त्री

काठमाडौँ । उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिबी राई मलेसियामा रहेको र उनलाई पक्राउ गरी नोपल ल्याउने प्रयास भईरहेको बताएका छन् । सोमबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले राईलाई

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पनि पाइपलाइन बाटै

वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो

रास्वपाले राजदूत सिफारिसको मापण्दड बनाएर माग्यो आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र

नेपालगञ्ज उपमहानगरले ल्यायो १ अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपैयाँको बजेट

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ । नगर

छाउपडीलगायत कुप्रथा अन्त्यका लागि समिति बनाएर काम गर्छौं : गृहमन्त्री

१० असार, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताएका छन् । सोमबार महिला जनप्रतिनिधि र अभियन्ताहरूले गृहमन्त्री

फणिन्द्र देवकोटालाई प्रदेश सांसदका रुपमा काम गर्न दिन सर्वोच्चको आदेश

१० असार, काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

१० असार, काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम  र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले

लाग्ने समय तोकेरै सेवा दिने सरकारको निर्णय

१० असार, काठमाडौं । सरकारले नागरिकले सेवाका लागि अनुरोध गरेपछि निश्चित समयअवधि तोकेरै सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको छ । ६ असारमा बसेको सचिव बैठकले सेवा पाउने अवधि