काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि बुधबार नेपालले भारतसँग खेल्दैछ। उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन्। प्रधानमन्त्री ओलीको
बंगलादेशको प्रहरी एसोसिएशनले हडतालको घोषणा गरेको छ। सुरक्षा चुनौती रहेको भन्दै प्रहरी अधिकारीहरूले हडताल गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ। ‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन
काठमाडौँ । ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । अभिनेता रमित ढुङ्गानाको निर्माण निर्देशन रहेको फिल्मले केही दिन अगाडि
गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गर्ने बताएका छन्। मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाहरु निरन्तर
केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार भारी गिरावट देखिएको छ। सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले ओरालो लागेको
भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस नचल्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र भोलि बुधबार भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनीका
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार
काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ । मङ्गलबार समितिको
गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए।
सुर्खेत : जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारण प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। मंगलवार संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री