Logo
८ आश्विन २०८१, मंगलबार
(June 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

लमजुङमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। बगुम स्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको हो । स्थानीय रूद्रमान

पोखरामा पृथ्वीराजमार्ग भासियो, सवारी एकतर्फी

१२ असार, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल

विराटनगरमा बस्ती पस्यो खाेलाकाे बाढी, ५०० बढी घर डुबानमा

१२ असार, विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्रको गितार उपहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । साथै करणलाई प्रधानमन्त्रीले  गितार उपहार पनि दिए । प्रधानमन्त्री दाहालले

साउनदेखि सिंहदरबार प्रवेशको लागि गेट पास अनलाइनबाटै लिनुपर्ने

११ असार, काठमाडौं । आगामी साउनदेखि सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ अर्थात् आगामी साउनदेखि ई–गेटपास

बजेटमा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

११ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट निर्माणमा कमजोरी भएको स्वीकार गरेका छन् । साथै सम्भव भएसम्म बजेटलाई सन्तुलित बनाउने कोसिस गर्न अर्थ र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण समेत

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका

सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

११ असार, काठमाडौं । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको

कलंकीको एनबीटीसी र केटीसी भवनमा झण्डै ५ अर्बको ठगी, ६ जना सञ्चालक पक्राउ

काठमाडौँ । न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै झण्डै एक हजार ३ सय जनाबाट करिब ५ अर्ब रुपैयाँ उठाएर ठगी गरेका ६ जना सञ्चालक पक्राउ परेका छन्

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने

तपस्वी बताउँदै आएका रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

काठमाडौँ । आफूलाई तपस्वी बताउँदै आएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । सर्लाहीकै एक बालिकालाई फकाइ यौन दुरुत्साहन गरेको, जबरजस्ती करणी गरी बेपत्ता