Logo
८ आश्विन २०८१, मंगलबार
(June 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

जंगली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जंगली च्याउ खाँदा

अव्यवहारिक भन्सार वृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरु प्रदर्शनमा (तस्विरहरु)

काठमाडाैँ । सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । हाल सुनमा लगाइएको अव्यहारिक भन्सार बृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी

लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री

काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का

सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा

लमजुङमा पहिरोले पुरिएका चार जनाको शव फेला (अपडेट)

लमजुङ । लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाहरूको शव भेटिएको हो

जलबिरेमा पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध

१२ असार, चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको

कैदकट्टाका लागि ६ सय २० जना कैदीबन्दीकाे नाम सिफारिस, उजुरी तथा गुनासो माग

काठमाडौँ । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो

पहिरोले अवरूद्ध जाजरकोट-डोल्पा सडक खुल्यो

जाजरकोट खण्डमा पहिरो जाँदा अवरुद्ध भएको जाजरकोट-डोल्पा सडकखण्ड खुलेको छ। बुधबार बिहान सवा ६ बजेदेखि अवरूद्ध सडक साढे ११ बजेदेखि खुलेको हो। भेरी नगरपालिका-३ रिम्ना नजिक पहिरो जाँदा डोल्पा सडकको

देशका ३२ स्थानमा भारी वर्षा र बाढीको ‘अलर्ट’

काठमाडौँ ।  बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले ३२ स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहान ११ बजेसम्म राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले

चितवनका विभिन्न स्थानमा भारी वर्षा, दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह

१२ असार, काठमाडौं । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहर”मा बाढी आउने चेतावनी जारी

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्। बुधबार बिहान चट्याङ पर्दा