Logo
३० कार्तिक २०८१, शुक्रबार
(August 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

युक्रेनी सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश

युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो। रुसको रक्षा मन्त्रालयका अनुसार उसको

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा व्रतालुको भीड (तस्वीरहरू)

 साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ। साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषले

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौं,२७ साउन । २ दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर

उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

 ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिकाबाट उदयपुर जोडिने ‘उदयपुर कृषि सडक खण्ड’ चार दिनदेखि अवरूद्ध भएको छ। पहिराेले सडक अवरुद्ध गरेकाे चार दिन बितिसके पनि अझै सम्बन्धित निकायले खुलाउन नसक्दा स्थानीयहरू समस्यामा परेका

होटल हायातको जग्गा विवाद तत्काल टुंगो लगाऊ : सांसद

 सांसदहरूले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गा विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्। लामो समयदेखि विवादमा रूपमा रहेको उक्त जग्गा भाडामा दिने क्रममा

नेप्से परिसूचक ९४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हालसम्मकै उच्च रकम कारोबार भएको छ। आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो। आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर

उत्पादन र रोजगारी बढाउन ध्यान दिनूस् : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन्। सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा

हेलिकप्टरबाट गरियो सुत्केरीको उद्धार

 पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको

संसदीय समितिमा पुग्यो प्रस्तावित १८ देशका राजदूतको नाम, उजुरी आह्वान हुँदै

काठमाडौं,२७ साउन । सरकारले विभिन्न देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेका १८ जना व्यक्तिको सूची संसदीय सुनुवाइ समितिमा पुगेको छ । आइतबार राजदूतमा सिफारिसको सूची संसदीय समितिमा पुगेको स्रोतले जनाएको

भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

 भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन्। दुईदिने नेपाल भ्रमणको क्रममा आइतवार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

निर्माण व्यवसायीहरूलाई बक्यौता तिर्दै सरकार, चार अर्ब भुक्तानी

सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानीलाई प्राथमिकता दिन थालेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमै चार अर्ब २० करोड रूपैयाँको पुँजीगत खर्च गरेको छ। गत आर्थि वर्षमा यो समयमा २२ करोड मात्रै खर्च

सोलुखुम्बुमा करेन्ट लागेर एक विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते

सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको