काठमाडौं, २ भदौ । भारत भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बुझिएको छ । भारतीय अधिकारीहरुले मन्त्री राणालाई प्रधानमन्त्री मोदीसँग भेट गराउनेगरि
रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ। नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ।
काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा खोसिने हो कि भन्ने चिन्ता लागेको
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन्। उनले पाँच दिन भारत भ्रमणमा बिताने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ। केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका
आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ। मंसिरको तेस्रो साता उपनिर्वाचन गर्ने गरी आयोग तयारीमा जुटेको हो । आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मंसिर तेस्रो
सरकारले काभा वुमन्स नेशन्स भलिबल लिग-२०२४ मा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँका साथ सम्मान गर्ने भएको छ। साथै मुख्य प्रशिक्षकलाई २ लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही
काठमाडौं,३२ साउन । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको
काठमाडौँ, ३२ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् । आज
काठमाडौं,३२ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाविरुद्धको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार बयान सकिएर र शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन्। काठमाडौँमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै यस्तो बताएका हुन्। उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो