Logo
८ आश्विन २०८१, मंगलबार
(July 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

बागमती प्रदेशमा नेकपा एमाले सरकारबाट बाहिरिँदै

२१ असार, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना  

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना गरिएको छ। अमेरिका भ्रमणमा रहनु भयका नेपाल नेत्र ज्योति संघको केन्द्रीय अध्यक्ष प्राधाप्यक डा. चेत राज पन्त,  संघका माहासचिव

गर्भपतनको नाममा बालबालिकाको ५ देखि १० लाखसम्म बेचबिखन गर्दै,राज्य बेखबर

काठमाडौं।नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा बालबालिकाहरूको बेचबिखन भइरहेको छ। यस्तो बेचबिखन भनेको गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो। नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा लाग्नेहरू धेरै छन्। बेचबिखन गर्नेहरूले गरिब

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू

 सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८

एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी

काठमाडौँ । नयाँ नेतृत्वसहितको (२९९ सदस्यीय) केन्द्रीय कमिटी घोषणा गरेर नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुने भएको छ । काठमाडौँको प्रज्ञा भवनमा गत असार १६

थप तीन दिन मनसुन सक्रिय हुँदा ३० जिल्ला ‘रेड जोन’मा

२१ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा

सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

२१ असार, काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने छानबिन समितिको निर्णय

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान

धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

२० असार, जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिन्छ : घनश्याम भूसाल

नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीले विश्वासको मत दिने बताएका छन्। महाधिवेशनस्थल कमलादीमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने

पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा दिने अध्यादेश खारेज

२० असार, विराटनगर । केदार कार्की नेतृत्वको अघिल्लो सरकारले प्रदेशसभाका पदाधिकारी तथा पूर्व मुख्यमन्त्रीले गाडी सुविधा पाउने गरी ल्याएको अध्यादेश कोशी सरकारले खारेज गर्न सिफारिस गरेको छ । केही प्रदेश

लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु

२० असार, काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको)  छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये