Logo
२९ कार्तिक २०८१, बिहीबार
(November 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

धादिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए

२१ कात्तिक, काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् । मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस एकआपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र

आज छठको दोस्रो दिन ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

चितवन । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार

काठमाडौंका ८ ठाउँमा छठघाट निर्माण

२१ कात्तिक, काठमाडौं । छठको अवसरमा काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र

कात्तिक २५ मा राष्ट्रपति अजरबैजान जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही कात्तिक २५ गते

सुनको रिङ र नगदका लागि छोराले गरे लोहोरो प्रहार गरी आमाको हत्या

काठमाडौँ । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । कात्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी गाउँपालिका

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी पाटिलबीच भेट, पञ्चेश्वरबारे छलफल

२० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आइतबार भएको दुई मन्त्रीबीचको भेटमा

रवि लामिछानेको म्याद थपकाे बहस सकियो, थप २५ दिन हिरासतमा राख्न माग

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको छ । सहकारी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला सरकारी

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार (तस्वीरहरु)

२० कात्तिक, पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि प्रहरीले अश्रुग्यास

गोकर्णमा स्कुटर दुर्घटना, सिन्धुपाल्चोकका दिनेश तामाङको मृत्यु

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१

सरकारी कार्यालय आज देखि ४ बजे नै बन्द हुने

काठमाडाैँ । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक