Logo
८ आश्विन २०८१, मंगलबार
(July 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

केबी उप्रेतीविरुद्ध २४० बचतकर्ताले दिए जाहेरी, ८ अर्ब १८ करोड जोखिममा

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उप्रेती १९ असारमा बालाजुबाट पक्राउ परेका हुन् । उप्रेतीमाथि पाँच वटा सहकारी एकीकरण भएर

मैले पोल्याण्डको नागरिकता लिएको छैन : शिक्षामन्त्री

२६ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई

संविधान संशोधन गर्ने निष्कर्षमा पुगिसकेका छैनौं : अध्यक्ष केपी शर्मा

२६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन कुन विषय संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताएका छन् । राष्ट्रिय हितहरुको रक्षा र समृद्ध नेपाल, सुखी नेपाली

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

२६ असार, लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी

श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा ५ लाखमा बिक्री गर्ने

२६ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का

अविरल वर्षाका कारण भोजपुरमा सडक भासियो

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र

रास्वपाको डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट निष्काशित भएका डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए

अविरल वर्षाले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग  अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि

काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा

तेस्रोलिंगीको अस्तित्व मेटाउन हर्मोन थेरापी र सेक्सचेन्जको धन्दा, समुदायले गर्‍यो खबरदारी

काठमाडौं ः हर्मोन थेरापी र सेक्सचेन्जबाट हुने रिस्क एनालाइसिस गरेर तथा आफ्नो आर्थिक हैसियत कमजोर भएका कारण कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन्। यसको मतलब यो होइन

पोखरामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

२६ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको

धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग अवरुद्ध

२६ असार, काठमाडौं । भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो । धुलिखेल –