Logo
८ आश्विन २०८१, मंगलबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो।

ओली नेतृत्वको सरकारमा विश्वप्रकाश शर्मा नजाने

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी

बालेन शाह र नेपालका लागि श्रीलंकाका राजदूतबीच पाथिरानाको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य

बागलुङमा वर्षाले बजार डुबानमा, लोकमार्ग अवरुद्ध

२७ असार, काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ बजार क्षेत्र प्रभावित भएको छ । भारी वर्षापछि आएको भलपानीले निकास नपाउँदा बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । बजारको

युरो उपाधि दौडमा स्पेन र इंग्ल्यान्ड

२७ असार, काठमाडौं । जारी युरो–२०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड आमनेसामने हुने भएका छन् । गएराति भएको अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमनसहित नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा स्पेनसँगको भेट

आगामी ३ दिनसम्म उच्च वर्षाको सम्भावना, यी क्षेत्रमा छ बाढीको जोखिम

काठमाडौं । केही दिनदेखि निष्क्रिय रहेको पुन सक्रिय भएको छ । जसका कारण देशभर साधारण बदली भएको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका

प्रचण्डले एमालेलाई सत्तामा जानका लागि रोक्न पहल गरिरहेको : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले

मुकुलको आरोप : बालापनको आरोप लगाएर मेरो सार्वजनिक छविमाथि प्रहार भयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पदीय जिम्मेवारीबाट मुक्त भएका पूर्वमहामन्त्री डा। मुकुल ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि

केबी उप्रेतीविरुद्ध २४० बचतकर्ताले दिए जाहेरी, ८ अर्ब १८ करोड जोखिममा

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उप्रेती १९ असारमा बालाजुबाट पक्राउ परेका हुन् । उप्रेतीमाथि पाँच वटा सहकारी एकीकरण भएर

मैले पोल्याण्डको नागरिकता लिएको छैन : शिक्षामन्त्री

२६ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई

संविधान संशोधन गर्ने निष्कर्षमा पुगिसकेका छैनौं : अध्यक्ष केपी शर्मा

२६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन कुन विषय संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताएका छन् । राष्ट्रिय हितहरुको रक्षा र समृद्ध नेपाल, सुखी नेपाली

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

२६ असार, लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी