Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुली

२८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन

एन्जल डिलक्स बसमा वीरगञ्जबाट चालकसहित चढेका थिए २४ यात्रु

२८ असार, काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

२८ असार, रौतहट । काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । हामफालेर आफ्नो ज्यान जोगाउनेहरुमा

यस्तो छ नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थान (तस्वीरहरू )

२८ असार, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको

चितवन पहिरो : बेपत्ता बस र यात्रु खोज्न गोताखोर परिचालन

२८ असार, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी

चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुल्यो

२८ असार, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो

लेदो माटोसहितको पहिरोले पुरेको बसमा चालक सहित चढेका थिए २७ यात्रु (नामसहित)

२८ असार, गौर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार

लालीगुराँस सहकारीका थप ५ जनाविरुद्ध पक्राउ अनुमति

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी आबद्ध थप ५ जनाविरुद्ध पक्राउ पुर्जी आएको छ । ललितपुर जिल्ला अदालतले उपाध्यक्षसहित थप ५ जनालाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर

बाढीपहिरोबाट देशभर १ सय ३२ सडक प्रभावित

काठमाडाैँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा

दैलेखको दुल्लुमा बिहे गर्न वडाको सिफारिस चाहिने

७ असार, काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने

भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री

तस्बिरः भगवान कोइरालाको फेसबुक। तीन दशकदेखि मुटुरोग उपचारमा संलग्न डा. भगवान कोइरालाले संयुक्त अधिराज्यको फेलोसिप अफ रोयल कलेज अफ सर्जन्स (एफआरसिएस) उपाधि प्राप्त गरेका छन्। संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले डा. कोइरालालाई

३९० रूपैयाँ बढ्यो शव जलाउने दाउराको मूल्य

शव जलाउने क्रममा प्रयोग गरिने दाउराको मूल्य बढेको छ। असार १४ गतेपछि दाउराको मूल्य बढेको नेपाल वन निगम लिमिटेडले जनाएको छ। वन निगम पशुपति डिपोका अनुसार असार १३ गतेसम्म एउटा शव जलाउने