काठमाडौं, भदौ ११ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नाडा अटो शोको उद्घाटन गरेका छन् । उक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यबाट पनि हटाएपछि संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि अर्को आक्रोश पोखेका छन्। उनले आफूलाई रविको क्लबबाट मात्र निष्कासित भएको दोहोर्याउँदै पार्टीबाट निष्कासन गर्ने
काठमाडौं- नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । आज बिहान उक्त पदका लागि घनेन्द्र बस्नेतले र पाण्डेले उम्मेदवारी दर्ता गराएकोमा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्ड
नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ। सहमतिको प्रयास विफल भएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनबाटै पदाधिकारी तथा पोलिटब्युरो चयन गर्ने निर्णय गरेको थियो। सोही
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबारका लागि तय भएको कार्यसमितिको बैठकमा एजेन्डामा प्रवेश गर्नुअघि नै विवाद सुरु भएको छ। तोकिएको समयभन्दा ढिला सुरु भएको बैठक एजेन्डामा प्रवेश गर्नुअघि
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन
अवैध रुपमा अमेरिका छिर्ने भन्दै ब्राजिल पुगेका करिब एक सय जना नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेका छन्। मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिंडेका नेपालीसहित
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ। केन्द्रीय समिति बैठकबाट उनलाई कारबाही गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए। तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन
राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पा पुगेका छन्। ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न आज यहाँ आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका हुन्। राष्ट्रपतिलाई मुख्यमन्त्रीसँगै जनस्तरबाट
लुम्बिनी- पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा मंगलबार हुँदैछ। नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको
कास्कीको अन्नपूर्ण गाउँपालिका- ९ बाट उल्लेरी जाने क्रममा दुई स्पेनी नागरिक बेपत्ता भएका छन्। कार्यवाहक वडाध्यक्ष पुष्पा पुनका अनुसार अन्नपूर्ण गाउँपालिका-९ तिखेढुङ्गाबाट उल्लेरी जाने क्रममा पुलमुनि रहेको पुरानो बाटो हिँड्ने
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृंखलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको छ। आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी बीएलएले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु