Logo
८ आश्विन २०८१, मंगलबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडाै । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियाको बटलरमा भएको कार्यक्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय संचार संस्था बिबिसीका अनुसार एक राजनीतिक र्‍यालीमा सम्बोधन गर्ने

आज चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै केपी शर्मा ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा  नियुक्त गर्न लागेका हुन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता

त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्- मरिन्छ कि भन्ने लागेको थियो, धन्न बाँचियो!

नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको छ। तर अहिलेसम्म बस

विश्वमै चर्चा भइरहेको अनन्त अम्बानीको विवाह

कस्तो व्यापक, कस्तो भव्य ! हरेक भारतीय नागरिकको मनमा खेलिरहेको कुरा हो यो । एसियाकै सबैभन्दा धनाढ्य परिवारका मुकेश अम्बानीका कान्छा छोराको महिनौं चलेको लामो विवाह उत्सवको अन्तिम घडी आउँदै

कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा कामदार दम्पत्ति पक्राउ

२८ असार, विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील

कालीखोलाको पहिरो हटाएपछि दुईतर्फी सडक खुल्‍यो

२८ असार, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला क्षेत्रको सडकमा खसेको पहिरो हटाएर दुईतर्फी यातायात सञ्‍चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार अवरूद्ध सडकको पहिरो

उच्च जोखिमको सूचना जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने

२८ असार, काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको

२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु

२८ असार, काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग,

रात्रिबसका लागि नयाँ नियम, भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

काठमाडौँ । सरकारले  काठमाडौँ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय

दुईवटा बस अहिलेसम्म चुम्बकले खोज्दा पनि भेटिएनन् 

२८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र

प्रधानमन्त्रीको १ घण्टा २२ मिनेट लामो भाषण, अन्तिम हो कि जस्तो लाग्यो : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्‌मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत