Logo
७ आश्विन २०८१, सोमबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

३० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् । आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर

गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छ : लामिछाने

३० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । प्रचण्ड सरकार ढलेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार

मन्त्री छान्न कांग्रेसमा आन्तरिक छलफल

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ओली सरकारमा सहभागी हुने निर्णय गर्दै पार्टीबाट मन्त्री पठाउन मापदण्डसमेत बनाएको

ललितपुर महानगरले हटायो बालकुमारीको सुकुम्बासी बस्ती (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदि छेउको सुकुम्बासी बस्ती हटाएको छ । उक्त ठाउँका ९ घरटहरा हटाएको ललितपुर महानगरले जनाएको छ । आइतबार बिहान बिहान ललितपुर महानगर प्रहरी प्रमुख

नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव

३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध

३० असार, उदयपुर । निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । सदमुकाम गाईघाटदेखि रौतामाई

बाढी पहिरोको प्रभाव-निरन्तर बढ्दै तरकारीको थोक मूल्य, कति छ आज ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा थोक तरकारीको मूल्य निरन्तर बढ्न थालेको छ । वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी–पहिरोको कहरका कारणले दैनिक उपभोग्य वस्तुसँगै तरकारीको मूल्य निरन्तर उकालो

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै  त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल

सिमलताल पहिरो : बेपत्ता बसका पाँचजनाको शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी

दुवै बसमा चलान गरिएका भन्दा १५ यात्रु बढी, ५८ जना अझै बेपत्ता

३० असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डका सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ ।

स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुटपिट गर्ने धम्की आयो : मुकुल ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णीम वाग्लेको सचिवालयले कुटपिट गर्ने धम्की आएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले शनिबार