Logo
७ आश्विन २०८१, सोमबार
(July 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

जनप्रतिनिधिलाई एमालेको अङ्कुश : कार्यकारी पदमा ‘दोहोरो’ जिम्मेवारी नदिने

यसअघि कार्यकारी पदमा दोहोरो जिम्मेवारी पाउँदा धेरैजसो नेता कार्यकर्ताले पद ‘होल्ड’ मात्र गरेको र अपेक्षित ढङ्गले पार्टी र सरकारको काम नभएको विश्लेषणका आधारमा एमालेले अबदेखि यस्तो जिम्मेवारी नदिने निष्कर्ष निकालेको

कविता लेखन तथा वाचनमा उत्कृष्ट बन्यो ‘एआईए’

अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थी कविता वाचन तथा लेखनमा उत्कृष्ट बनेका छन। असार २९ गते २१० औँ जन्म जयन्तीका अवसरमा काठमाडौँ उपत्यकामा आयोजित दुई प्रतियोगितामा एआईएका विद्यार्थीहरूले उत्कृष्ट स्थान

म्युजिकल सिनेमा ‘समलिङ्गी’ सार्वजनिक

नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक म्युजिकल सिनेमा सार्वजनिक छ । हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको निर्माण पक्षको दाबी छ। शिरिशा

चालु आर्थिक वर्षको अन्तिम दिन, यस्तो छ खर्च र आम्दानीको एक वर्षको अवस्था

चालु अर्थिक वर्ष आज असार ३१ गते अन्तिम दिन हो। आज आर्थिक वर्षको अन्तिम दिन भएसँगै सरकारि खाताबाट रकमान्तर हिजोसम्म मात्रै भएको छ। हिजो शनिवार मात्रै ९ अर्ब १८ करोड

मिटरब्याज सम्बन्धी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आइतवार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आन्तरिक रुपमा

ललिता निवास प्रकरण : सञ्चारसचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरणको मुद्दा पेसीमा

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल

वैदेशिक रोजगारीमा जाने कामदार रोकेकोमा संघको आपत्ति, अध्यागमनविरुद्ध आन्दोलनको चेतावनी

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको

मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिएका हुन् । शुक्रबारको

सोमपालको अर्धशतकपछि नेपालले पाकिस्तानलाई दियो एक सय ८० रनको लक्ष्य

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताए । उनले मूल्यवृद्धि पनि