Logo
७ आश्विन २०८१, सोमबार
(July 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

संसदीय अभ्यासमा नयाँ छौँ, प्रक्रियामा कमजोरी भए पनि नियतमा खोट छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नभएकोमा आपत्ति जनाएका छन् । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउँदा कुरै नबुझी

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना, एक्सन प्लानसहित सर्कुलर

नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक

गठबन्धन दलको विश्वास गुम्ने कुनै गतिविधि नगर्न कांग्रेस पंक्तिलाई खड्काको आग्रह

सरकारका कांग्रेसको नेतृत्व गरिरहेका उपप्रधान मन्त्री तथा कांग्रेस उपसभापति पुर्णवहादुर खड्काले गठबन्धनका दलहरुलाई चित्त दुख्ने र भड्किने खालका कुनै पनि गतिविधि नगर्न केन्द्रीय समितिमा आग्रह गरेका छन् । मंगलबार सुरु

नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानको छानबिन गर्न उपसमिति गठन

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा

औषधि अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडितको जीवन जोखिममा

अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजा पट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित

फोहोर बोकेका टिपरलाई अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमा सोमबार न्यायाधीश

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक

नेपालले दियो भारतलाई एक सय ६८ रनको लक्ष्य

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले भारतको ‘ए’ टोलीलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । खेल श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा

घट्यो सार्वजनीक यातायात भाडादर, कहाँ पुग्न कति लाग्छ? (सूचीसहित)

सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ । यातायात व्यवस्था विभागले आज साउन १ देखि लागु हुने गरि भाडादर घटाएको हो । विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार

रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका

बैंकिङ कसुरको आरोपमा लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री यादव पक्राउ

लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरतबहादुर

ललिता निवास प्रकरण : सचिव राउतसहितका प्रतिवादीको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्वय प्रकाश