Logo
७ आश्विन २०८१, सोमबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सम्पर्कविहीन २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह, अन्यथा सेवाबाट हटाइने

नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयल सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी

समाजवादी मोर्चाको टुंगियो झण्डा : रातो पृष्ठभूमिको बीचमा सेतो रङको हातको मुट्ठी

चार दलीय समाजवादी मोर्चाले झण्डाको टुंगो लगाएको छ । मोर्चाको हालै सम्पन्न बैठकले कार्यविधि तय गर्दै झण्डा र लोगोबारे टुंगो लगाएको हो । मोर्चाका एक नेताका अनुसार झण्डा आयातकारमा ३/२

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरले गर्‍यो अवरोध

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको हो।

दोषी कानुनको दायराबाट नछुट्ने गरी काम गर्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले कुनै दोषी कानुनको दायराबाट नछुट्ने गरी काम गरी रहेको बताएको छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग आईतवार राष्ट्र

कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदन न्यायाधीशत्रय खतिवडा, भट्टराई र श्रेष्ठसहितको पूर्ण इजलासमा

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि मंगलबार पूर्ण इजलासमा पेसी तोकिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद

बंगलादेशी समकक्षीसँग प्रधानमन्त्री प्रचण्डको साइडलाइन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालय अनुसार

भ्रष्टाचार र कमिसनतन्त्रको जालोले राजनीतिलाई गाँजेको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताएका छन् । समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले यस्तो बताएका हुन् । पुष्पलालको

चिनियाँ नेता च्युन र सभामुखबीच भेटवार्ता, ८० लाख युआन सहयोगको घोषणा

सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनसँग भेटवार्ता गरेको छ । सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध,

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिको भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा

उद्घाटन भएको १४ महिनासम्म बनेन अन्तर्राष्ट्रिय सभाहल सञ्चालन कार्यविधि

लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र बनेको १४ महिना भएको छ । तर, सभाहल सञ्चालन गर्न अझैसम्म कार्यविधि बनेको छैन । २०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा