Logo
३ आश्विन २०८१, बिहीबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस

संघीय संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । डा भरतराज गौतमले महासचिवबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आइतबार राष्ट्रपति रामचन्द्र

भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । मध्यपहाडी सङ्कल्प यात्राको क्रममा काभ्रे दोलालघाटमा स्थानीयसँग अन्तरक्रिया

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए । चिकित्सा शिक्षा

सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको मूल्य पनि प्रति तोला १५ रुपैयाँले

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामाको विषयलाई लिएर

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ ।

डोनाल्ड ट्रम्पद्धारा न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने घोषणा

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो सिभिल ठगी मुद्दामा दोस्रो पटक बयान नदिने निर्णय गरेका छन् । उनले भनेका छन, ‘उनीसँग अझ भन्न केहि पनि बाँकी छैन

सहसचिव पदमा बढुवाका लागि १५ जना उपसचिवको नाम सिफारिस

१५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो

शैक्षिक सत्र फेर्ने निर्णयले मुस्ताङ आन्दोलित, पुरानै निर्णय कार्यान्वयन गर्न माग

सरकारले सबै ठाउँको शैक्षिक सत्र वैशाख १ देखि सुरु गर्ने निर्णय गरेपछि हिमाली जिल्ला मुस्ताङ आन्दोलित बनेको छ । सरकारले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र पठाइसकेको छ

कांग्रेसले कांग्रेसकै विश्वास गर्नुपर्छ,अरुको मुख हेर्नु पर्दैन : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसकै अगुवाइमा मुलुकमा सुशासन स्थापित हुनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेको ‘मुखपत्र नेपाल पुकार’को लोकार्पण कार्यक्रममा बोल्दै नेता रिजालले केन्द्र र सातवटै प्रदेशमा नेपाली

१० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन चुनौतीपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यको साधन स्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार मानव अधिकार दिवस, २०८०