Logo
७ आश्विन २०८१, सोमबार
(August 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी

इस्लामिक स्टेट समूहले पाकिस्तानको बाजौर आत्मघाती विस्फोटको जिम्मेवारी लिएको छ । सोमबार भएको सो आत्माघाती हमलामा अहिलेसम्म  २३ बालबालिकासहित ५४ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते

गठबन्धनबाट मुख्यमन्त्रीको नाम टुङ्गिन बाँकी, सभामुख राजीनामा दिन तयार

कोशी प्रदेशको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेस गर्ने भएको छ । यद्यपि अहिलेसम्म गठबन्धनले मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने

लम्पी स्किन र डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेंगी जस्ता संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आइतबार सरकारका

कार्यालय खाली गर्न राप्रपाले माग्यो ३५ दिन समय

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौँ महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरू आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीलाई पत्र बुझाएका

संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने

सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ । शिक्षा,

प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार

रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलामा

विद्युत् प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण

नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत सोमबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन

सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका

देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको बताएका छन् । रास्वपा सुदूरपश्चिम-काठमाडौँ भेलालाई सम्बोधन गर्दै उनले चर्को आलोचना र

नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर

हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो । सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै

सुन तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं : वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको