Logo
७ आश्विन २०८१, सोमबार
(August 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

नयाँ प्रहरी ऐन ल्याउन सकस, प्रदेश प्रहरी भर्ना खोल्ने तयारीमा लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले असार पहिलो हप्ता आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नाम फेरेर गृह मन्त्रालय बनाएको छ । यद्यपि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेको निर्देशन मान्ने आधिकारिक रूपमा कुनै प्रहरी

पेट्रोलमा ९ रुपैयाँ र डिजेलमा ७ रुपैयाँ मूल्य बढ्यो, ग्याँस कतिमा पाईन्छ अब ?

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएर ग्याँसको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गर्न दलहरु

पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्नेगरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने बताउनुभएको छ । उहाँले आगामी

बाराको जंगलमा एक वर्षको बालक बेवारिसे अवस्थामा फेला

बारास्थित निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन् । बालाक महेन्द्र राजमार्गअन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको

सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद्

प्रदेशले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन् । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यक्रममा उनले प्रदेशले प्राथमिकताका आधारमा मात्र विकास निर्माणमा

भारतमा बढ्यो कच्चा पेट्रोलियम पदार्थमा लाग्ने कर

भारतमा कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने कर बढेको छ। भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको हो । फलस्वरुप यसको

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो यस्तो सुनको

सुदूरपश्चिम विश्वविद्यालयलाई आन्तरिक सुधारको कार्य अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट

कुमारी बैंकको ३४ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्लाा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३४ लाख ५९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी प्रेम बहादुर भण्डारीले आफ्नो नाममा