Logo
७ आश्विन २०८१, सोमबार
(August 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

मकवानपुरमा मिटरब्याजीसम्बन्धी ६६ उजुरी, ३२ वटामा मेलमिलाप

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा हालसम्म मिटरब्याजीसम्बन्धी ६६ वटा उजुरी दर्ता भएका छन् । यो संख्या आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक गरी गरिएको कारोबारसँग सम्बन्धित हो । जिल्ला प्रशासन

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री

सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउनुहोस् : राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी आन्दोलनका लागि सडकमा आउन आग्रह गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले

सुदूरपश्चिम प्रदेशमा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीन जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले

पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफा थप सुन्दर बनाइँदै

पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं

माओवादी केन्द्रीय समिति बैठक सुरू (फोटोफिचर)

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा

माओवादी नेतृत्वको सरकारले गरेको कामले जनतामा आशा सञ्चार भएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको बताएका छन् । बुधबार राजधानीको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा

नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि १ सय भन्दा धेरै रोजगारी : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि १ सय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । बुधबार समाजिक सञ्जाल मार्फत

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर भर्ने आज अन्तिम दिन

प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान