Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

टर्कीमा मिलिटरी अपरेशनमा गुफाबाट हजारौं थान गोली बरामद

टर्कीका सुरक्षा बलहरूले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का दुई सदस्यलाई उत्तरी इराकमा मारेको र अर्का एक जनालाई पक्राउ गरेको टर्कीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ। अपरेशन क्लाउ लक जोनमा

जिल्ला शिक्षा राख्ने विधेयक पास हुन नदिने देवकोटाको चेतावनी

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले शिक्षा मन्त्रालयले सङ्घीयता विरोधी जिल्ला शिक्षा कार्यालय राख्ने विधेयक कुनै हालतमा पास गर्न नदिने चेतावनी दिएका छन् । ‘सरकारले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर

एकीकृत समाजवादीको बैठकमा वामदेव गौतम र देवी ओझाको चर्चा

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूले पार्टी निरन्तर ओरालो लाग्दै गएकाले आफ्नो राजनीतिक भविष्य नै अन्योलमा परेको भन्दै पार्टी तथा सङ्गठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । पार्टी

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी दिएका हुन् । नेपाली टिमको

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिनुभएको छ । राज्य व्यवस्था तथा सुशासन

सरकारले भ्रष्टाचारका अरू प्रकरणहरूको पनि छानबिन गर्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरू प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य

सरकारले ईपीजी प्रतिवेदन बुझ्न नमाने जनतालाई बुझाउँछौँ : पूर्व राजदूत आचार्य

भारतका लागि पूर्व नेपाली राजदूत एवं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य नीलाम्बर आचार्यले कुनै पनि देशसँग तौलेर सम्बन्ध राख्न नसकिने भएकाले आआफ्नो परिस्थिति अनुसार देशसँग सम्बन्ध राख्नुपर्ने बताए ।

सुन प्रकरणमा महराले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्छ : लेखनाथ दाहाल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा

श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितको माग गर्दै सूचना विभागमा धर्ना

श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन

शाइन रेसुंगा डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा

सुराकी दिनेले कमिसन पाउने नीतिले सुन समातियो : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री

देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका