Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले

गायक अर्जुन कुँवरको ‘पिरती बुनेसी’को गीत सार्वजनिक

गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो)को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ । आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक

प्रचण्डद्वारा तीन महिने अभियान अन्तरगत सात प्रदेशका ७ वडामा नेताहरुलाई जान आग्रह

तीन महिने अभियान अन्तरगत सात प्रदेशका ७ वडामा नेताहरुलाई प्रचण्डले जान आग्रह गरेका छन् । आफैँ पनिवडासम्म जाने बताएका छन् । आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले अब

एकथरी मान्छेहरुले माओवादीलाई होच्याउने काम गरिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई विभिन्न बहानामा होच्याउने काम भइरहेको बताएका छन् । आज (आईतबार) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले माओवादीलाई सामाजिक सञ्जालमा हत्यारा

सुशासनको कुरा उठाएपछि हामीलाई दुई पटक जेल हाल्न खोजे : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन्। कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ललिता निवास जस्ता थुप्रै

केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको कार्यान्वयनमा केन्द्रिकृत मानसिकता नै प्रमुख समस्याका रुपमा देखिएको बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीद्वारा आज पदस्थापना दिवसका सन्दर्भमा आयोजित ‘जिल्ला समन्वय समितिको भूमिका’

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

दोलखाको गौरीशङ्कर गाउँपालिका-७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले रु एक लाख सहयोग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले

अब वनलाई देशको समृद्धिमा प्रत्यक्ष जोड्नुपर्छ : वनमन्त्री महतो

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने बताएका छन् । नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउनेगरी

पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही

भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार समिति गठन

सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको

दक्षिण अफ्रिकालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेदरल्यान्ड्स

नेदरल्यान्ड्स नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २—० गोलले पराजित गर्‍यो । नेदरल्यान्ड्सले खेलको दुबै हाफमा एक—एक गोल गरेको

शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति

सरकारले संसदमा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको दुईदिने बैठकले विधेयकका कतिपय