Logo
७ आश्विन २०८१, सोमबार
(August 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सदनको अवरोध खुलाउने विषयमा सभामुखसहित शीर्ष नेता पुनः छलफलमा

सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई

७ हजार ७३३ जनामा डेंगु संक्रमित, सात जनाको मृत्यु

देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा

ललिता निवासमा ‘प्रचण्ड’ सरकारको निर्णय कार्यान्वयन गरेको हुँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेका छन् । नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान लागेको भन्दै

संसदीय समितिको सभापति सत्तारुढ र एमालेलाई भागबण्डा, रास्वपा र राप्रपाले नपाउने

सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा टुंगो लगाएका छन् । आजै सोमबार बस्ने शीर्ष नेताहरुले त्यसलाई अन्तिम रुप दिनेछन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा

कम्बोडियाली नेता हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन् मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । गत जुलाईमा भएको चुनावमा

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी

बंगलादेशमा डेंगुका कारण तीन सयको मृत्यु, अस्पतालमा बिरामीका लागि शय्याको अभाव

बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा हालसम्म डेंगुका

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

नेपाल एसबिआई बैंक लिमिटेडले बिक्रि खुला गरेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ मा आवेदन दिने समय थप भएको छ। बैंकले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको

सिटीलाई हराउँदै आर्सनललाई कम्युनिटी शिल्ड

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको खेलमा आर्सनल पेनाल्टी सुटआउटमा ४–१ गोलले विजयी भएको हो । निकै निरस

संसद्मा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएको माओवादी

विश्वम्भरप्रसाद श्रेष्ठलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त हुनुभएपछि उहाँले नेतृत्व सम्हाल्नुभएको हो ।