Logo
७ आश्विन २०८१, सोमबार
(August 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत

मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गरेको छ । मङ्गलवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले

कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ : गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने  बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबिसनको उद्घटान गर्दै

ललिता निवास प्रकरण : पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय

सुन काण्डमा महरा दोषी प्रमाणित भए सरकारले कारबाही गर्छ : माओवादी प्रवक्ता

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक

विदेश बस्ने नेपाली अबका निर्वाचनहरुमा निर्णायक हुनेछन् : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अबका निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुने बताएका छन् । पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै

छानबिन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो

नागरिकता नपाएकाले भोग्नुपरेको दुःखलाई सम्बोधन गर्न नागरिकता ऐन आएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको बताएका छन् । सो नियमावली आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने उनले बताए । बुधबार

संखुवासभाको कारागारमा कैदीबन्दीबीच झडप, दुईको मृत्यु

जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणी मुद्दा खेपिरहेका विनोद तोलांगीको मृत्यु भएको

टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हराएपछि…

नेपाल टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो । सी.न.

नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् । बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले

सुदूरपश्चिममा संसदीय समितिको भागबन्डा टुङ्ग्याउन कार्यदल गठनको तयारी

सुदूरपश्चिम प्रदेश सभा अन्तरगतको संसदीय समितिको भागबन्डा टुङ्ग्याउन कार्य दल गठनको तयारी गरिएको छ । यहाँका सत्ता साझेदार दल तथा प्रतिपक्षी दलबीच संसदीय समितिको जिम्मेवारी बाँडफाँडको लागि कार्य दल गठनको

२० उपसचिवको सरुवा, अश्लील हर्कत गर्ने डमरुलाई अतिरिक्त समूहमा तानियो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ